नेपाल न्यौपाने समाज
एकता • वंश • समाज

नेपाल भरिका न्यौपानेहरूको वंशावली

अध्याय पूरा दृश्य विवरण
Tree List Book
.0A मुलभूमि जुम्लावाट विस्तार भएका विभिन्न ठाउँहरूकाे विवरण
00 रूपा ७,माझगाउँ, कास्की मुल थलो भएका न्यौपानेहरुको बंशावली
01 आदी पुरुषदेखि २५ औ पुस्तासम्मको विवरण
02 सदानन्दका १८ औ पुस्ताका महेशपाध्य काशी पोखरा आएपछि फैलिएको वंश
03 १५ औ पुस्ता काँशीनाथका २० औ पुस्ताका कामुपाध्य, पदमप्रसाद र ठाकुरदत्तबाट नुवाकोट कुमारी चौक हुदै फैलिएको वंश
04 २२ औ पुस्ताका भिष्मराजका माहिला छोरा माधवको स्याङ्जा – पाल्पा – गुल्मी हुदै फैलिएको वंश
05 २२ औ पुष्ताका भिष्मराजका साहिला छोरा सन्तनुको गुल्मी रुपन्देही हुदै फैलिएको वश
06 २२ औ पुस्ताका हरीभक्तका नाति केदारनाथपाध्य लम्जुङबाट गोरखा हुदै सिन्धुपाञ्चोकको फुलपिङ्गकोट आएपछिको वंश
07 २१ औ पुस्ताका केदारमणिका नाति, जयदेवका छोरा शुकदेव सिन्धुपाञ्चोकको दाप्चाबट दोलखातर्फ आएपछि फैलिएको वंश
08 २३ औ पुस्ताका केदारमणिका नाति जयदेवका छोरा खडानन्दका भोजपूरतर्फ फैलिएको वंश
09 २३ औ पुस्ता धर्मानन्दको सिन्धुपाञ्चोकको तिनथारेतिर फैलिएको वंश
10 २१ औ पूस्ताका केदारनाथका नाति माधवको सिन्धुपलाञ्चोकबाट रामकोट हुदै ओखलढुङ्गा संखुवासभा, जिरी र भोजपुरतिर फैलिएको वंश
11 २२ औ पुस्ताका गंगाधरपाध्ययका छोरा विश्वनाथ मकवानपुर वाट भोजपरको वोखिम हुदै गोगनेतर्फ फैलिएको वंश
12 २१ औ पुस्ताका नारायण पाध्यका छोरा विध्याधरवाट भरतपुर चितवन तिर फैलिएको वंश
13 २३ औ पुस्ताका वलिपाध्याय पूर्व १ नं. ठोकर्पाबाट भक्तपुर दुवाकाटे आएपछि फैलिएको वंश
14 २३ औ पुस्ताका शिरपति ललितपुरको वडीखेलगई बसेपछि फैलिएको वंश
15 २२ औ पुस्ताका विश्वनाथका ३ पुत्रहरु मध्ये ठोकर्पा वस्ने परासरको वंश
16 २१ औ पुस्तका मनोरथका पूत्र अनिरुद्रका माहिला छोरा पशुपति र कान्छा छोरा शिवहरीका दोलखा हुदै पूर्वतर्फ फैलिएको वंश
17 २१ औ पुस्तका मनोरथका पूत्रहरु तुलाराम, मधसुदन तथा रामेमछाप गएका कान्छा छोरा जगन्नाथको वंश
18 २२ औ पस्ताका श्री कृष्णका छोराहरु मध्य देउपुर बसेका रामेश्वर र भोजपूर वोखिम आई बसेका लक्ष्मणको वंश
19 २३ औ पूस्ताका जयधर्मका छोरा शिशुपालबाट बारा – काठमाण्डौ – सनसरी – संखुवासभा – पाचथर हुदै फैलिएको वंश
20 २२ औ पुस्ताका गंगाधरका छोरा दिवाकरको गुल्मी रुपन्देही हुदै फैलिएको वंश
21 २२ औ पुस्ताका चन्द्रमणिका छोरा मणिभद्रबाट दाङको हापुर तर्फ फैलिएको वंश
22 २१ औ पुस्ताका वरधराज (वरु) का छोरा दुर्गादाशबाट तनहु – भरतपुर हुदै फैलिएको वंश